Author name: admin

खेलकुद

क्यानडाविरुद्ध नेपालले टस हार्‍यो, पहिले बलिङ गर्दै

३१ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले क्यानडाविरुद्ध टस […]

समाचार

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न लामो समय कुर्नुपर्ने कानुनी व्यवस्था संशोधन गर्ने निर्णय गरेको […]

मिस नेपाल २०२६
मनोरञ्जन

मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकाललाई

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाल ढकालले जितेकी छन् । द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा २३ […]

अर्थतन्त्र

अर्थमन्त्री डा. वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बांगाबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । विश्व […]

राजनीति

कांग्रेस महाधिवेशन: आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान […]

खेलकुद

विश्वकप क्रिकेट लिग- २ः नेपाली टोलीको घोषणा

काठमाडौं । ओमानमा आयोजना हुने आइसीसी पुरुष विश्वकप क्रिकेट शृङ्खला–२ का लागि नेपाल क्रिकेट संघ ९क्यान०ले आज १५ सदस्यीय टोलीको […]

Scroll to Top