काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाल ढकालले जितेकी छन् । द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा २३ प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।
मिस नेपाल इन्टरनेशनल आर्या निशांत र मिस नेपाल कोस्मो कशिस सुब्बाले जितेकी छन् ।

