बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न लामो समय कुर्नुपर्ने कानुनी व्यवस्था संशोधन गर्ने निर्णय गरेको छ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न अध्यादेश जारी गर्ने सिफारिस गरेको हो। अध्यादेशमार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न देखिएका कानुनी अवरोध हटाइने सरकारको भनाइ छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top